Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विवाहको तयारी गर्दागर्दै जोना सिना र निक्कीको ‘ब्रेकअप’

Loading

एजेन्सी । हलिउड स्टार तथा रेस्लर जोन सिना र उनकी प्रेमिका निक्की बेलाको ब्रेकअप भएको छ । उनीहरु ६ वर्षदेखि रिलेसनसीपमा थिए । आउँदो मे महिलनामा विवाह गर्ने योजना बनाएका जोन–निक्कीले एकाएक आफै ‘ब्रेकअप’ को जानकारी दिएका हुन ।

जोन र निक्कीको सोसियल साइट ट्वीटरमा ब्रेकअपको जानकारी दिइएको छ । ‘यो निर्णय कठिन थियो । तर हामी दुवै जनाले प्रेमको सम्मान गर्ने कसम खाएका थियौं । हामी चहान्छौं हाम्रो नीजि निर्णयको तपाईहरू सम्मान गर्नुहोस’, दुवै जनाको संयुक्त ट्वीटरमा भनिएको छ ।

२०१२ देखि दुवैजना सम्बन्धमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed