Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । ‘हिरोपन्थी’बाट बलिउडमा धमाकेदार डेब्यू गरेका टाइगर श्राफले आफ्नो पछिल्लो रिलिज ‘बागी २’बाट आफू पनि वक्सअफिसमा कम नभएको प्रमाणित गरेका छन्। उनको एक्शनले भरिपूर्ण फिल्म ‘बागी २’ले २०० करोड भारूको लोभलाग्दो कमाइ गरेको हो।

‘बागी २’ यो वर्ष यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। ‘पद्मावत’पछि यस्तो कमाइ गर्ने दोस्रो फिल्म हो। फिल्मले हालसम्म २३२.०६ करोड भारू विश्वव्यापी रूपमा कमाइसकेको छ।  फिल्मले ११ दिनमा यो आँकडालाई पार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed