Breaking News.... EverestOnlineKhabar
June 5, 2026

एमालेमा संसदीय दलको उपनेतामा पुनः नेम्वाङ, प्रमुख सचेतकमा अधिकारी

Loading

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङ पुनः संसदीय दलको उपनेतामा चयन भएका छन् ।
बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले नेम्वाङलाई उपनेतामा चयन गरेको हो । यसअघि व्यवस्थापिका संसदमा उनी संसदीय दलका उपनेता थिए ।

यसैगरी प्रमुख सचेतकमा खगराज अधिकारी चयन भएका छन् भने सचेतकमा शान्ता चौधरीलाई चयन गरिएको छ ।
भारत भ्रमण जानुपूर्व प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दललाई पूर्णता दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed