Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्मा १४ जना सांसद मनोनित

Loading

काठमाडौ,चैत ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषदको तेस्रो बैठकले परिषदको सदस्यमा भूकम्प प्रभावित १४ जिल्लाका सांसद मनोनित गरेको छ । आइतवार साँझ बसेको परिषदको बैठकले १४ जिल्लाबाट एक–एक जना सांसद गरी परिषदको सदस्यमा मनोनित गरेको हो ।
मनोनित हुने सांसदमा ओखलढुंगाबाट यज्ञराज सुनुवार, दोलखाबाट पार्वत गुरुङ, रामेछापका श्यामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका अग्नि सापकोटा, काभ्रेका गंगा तामाङ, सिन्धुलीका हरिबोल गजुरेल, भक्तपुरका प्रेम सुवाल, काडमाडौंका गगन थापा, ललितपुरकी पम्फा भुसाल, रसुवाका मोहन आचार्य, धादिङका भूमि त्रिपाठी, नुवाकोटका हितबहादुर तामाङ, मनकवानपुरका विरोध खतिवडा र गोरखाका हरि अधिकारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed