Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डीपीएलमा आज पनि दुई खेल हुँदै,कुन–कुन टिम खेल्दैछन् ?

Loading

कैलाली,चैत ।
धनगढी प्रिमियर लिग क्रिकेटमा सोमबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा टिम चौराह धनगढी र सिवाइसी अत्तरिया खेलिरहेका छन् । आफ्नो पहिलो खेल जितेको अत्तरिया अंकतालिकाको शीर्ष स्थानमा छ भने धनगढीले पहिलो खेल हारेको छ ।
यस्तै, दिउँसो १ बजेपछि सुरु हुने दोश्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स खेल्दैछन् । आफ्नो पहिलो खेल जितेको काठमाडौं अंक तालिकाको तेश्रो स्थानमा छ भने पहिलो खेल हारेको रुपन्देही अंक तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed