Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अधिकारकर्मी कृष्ण पहाडीसहित ३० जना बालुवाटारबाट पक्राउ

Loading

काठमाडौं । निषेधित क्षेत्र तोडेको भन्दै अधिकारकर्मी कृष्ण पहाडीसहित ३० जना प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ परेका छन ।

कैलालीको टिकापुर घटना र बालकृष्ण ढुंगेलको मुद्दा फिर्ताको तयारी गरेको भन्दै उनीहरु बालुवाटार अघि प्रर्दशनमा उत्रिएका थिए । घेराउका क्रममा निषेधित क्षेत्र तोडेपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउपछि पहाडीसहित सबैलाई महेन्द्र पुलि क्लवमा राखिएको छ । प्रर्दशनकका क्रममा उनीहरुले दण्डहिनताको अन्त्य गर्न तथा रोम विधान पारित गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed