Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । शुक्रबार रिलिज भैरहेको बलिउड अभिनेता टाइगर श्राफ अभिनित ‘बागी २’लाई पनि नेपाल वितरकले महँगो रकम तिरेका छन्। गोपीकृष्ण इन्टरटेन्मेन्टले नेपाल वितरणका लागि एक करोड नेपाली रूपैयाँ तिरेको छ।

फिल्म चलेपनि नचलेपनि उताका निर्मातालाई एक करोड तिरेर फिल्म ल्याइएको हो । मुनाफा भने आधा–आधा बाँडिने छ । टाइगरको फिल्मलाई हालसम्म तिरियोको यो रकम नै सर्वा्धिक हो। नेपाली दर्शकमा फिल्मको बारेमा गतिलै चासो रहेकाले उक्त रकम तिरेको जनाइएको छ ।

‘बागी २’ नेपालभरका करिब ११५ हलमा एकसाथ लाग्दै छ ।

अहमद खान निर्दे्शित यस फिल्ममा टाइगरका अलवा उनी प्रेमीका दीशा पट्टानीको प्रमुख भूमिका रेहको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed