Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । एन्फाले जतिसक्दो चाँडो निर्वाचन गर्ने प्रतिबद्धतासहितको जवाफ एएफसीलाई पठाएको छ । चैत १४ को मितिमा निर्वाचन नभएपछि संसयमा पुगेको एन्फाले चुनावको प्रतिबद्धता जनाएको हो ।

अध्यक्ष नरेन्द्र श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी मणी कुंवरले एएफसी प्रतिनिधिहरुलाई दुई वटा जिल्लामा रहेको विवाद समाधान भएको जानकारी गराउँदै जति सक्दो चाँडो निर्वाचन गर्ने प्रतिबद्धता जनाएका हुन । उनीहरुले जिल्ला विवादकै कारण अदालतमा मुद्धा परेकाले अदालतको आदेश बाहिर जाने अवस्था नभएकाले स्थगन गर्नु परेको एएफसीलाई जानकारी गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed