Breaking News.... EverestOnlineKhabar
June 4, 2026

राष्ट्रपति भण्डारीले चैत १५ गते संघीय संसद्लाई सम्बोधन गर्ने

Loading

काठमाडौं । राष्ट्रपति बिद्या भण्डारीले यही चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चैत १५ गते अपरान्ह ४ बजे राष्ट्रपति भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।

निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने प्रावधान छ । बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed