![]()
एजेन्सी । जिम्बाबे भ्रमणमा निकै लयमा रहेका कप्तान पारस खडका नेदरल्याण्डबिरुद्धको प्ले अफमा २२ रनमा आउट भएका छन ।
सातौं स्थानका लागि भएको खेलमा कप्तान खड्का तीन चौका प्रहार गर्दै २२ रनमा आउट भएका हुन । उनले कुल ३७ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।
सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार