Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । संचारकर्मी एवम मोडल पवन भट्टराई र सीमाले भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको दिन आफना दर्शकलाई सरप्राइज दिएका छन । ‘भ्यालेन्टाइन डे’ कै दिन बिहानै उनीहरुले प्रेममय फोटो सार्वजनिक गरेका हुन ।

विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका भट्टराईले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् । खोटाङमा जन्मिएका पवनले पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् ।

रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सीमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ । मोडलद्वय पवन र सीमाले प्रेम दिवसलाई शिष्ट र मर्या्दित बनाउन आग्रह गरेका छन् । प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरुको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.