Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका गुरुङ नियुक्त

Loading

काश्की । प्रदेश ४ को मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन । प्रदेश नम्बर ४ एमाले संसदीय दलको नेतमा निर्विरोध चयन भएपछि मुख्यमन्त्रीमा गुरुङको बाटो खुल्ला भएको थियो ।

प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङ आइतबार मात्र दलको नेता चुनिएका थिए ।
६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् । माओवादी केन्द्रको पनि समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् ।

गुरुङले बुधवार मुख्यमन्त्रीको सपथ लिएर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.