Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पाँचतारे होटल एभरेष्टका मालिक तस्करी मुद्दामा पक्राउ

Loading

काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टका मालिक मस्कुर अहमद लारी काठमाडौंबाट पक्राउ परेका छन् । लारी लागु औषध तस्करी मुद्दामा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार लारीको लागु औषध मुद्दा अदालतमा विचाराधीन थियो र अदालतले उनलाई पक्रेर ल्याउन प्रहरीलाई आदेश दिएको थियो ।
लारीलाई पक्राउ गरेर लागु औषध नियन्त्रण ब्युरोमा राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.