Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ताइवानमा ६.४ रेक्टरको शक्तिशाली भूकम्पःथुप्रै भौतिक तथा मानविय क्षति भएको अनुमान

Loading

ताइपेइ,माघ ।
ताइवानमा ६.४ रेक्टर स्केलमा भूकम्प गएको छ । भूकम्पले ठुलै क्षति पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीका अनुसार स्थानीय समयअनुसार रातिको ११ बजेर ५० मिनेटमा भूकम्प गएको थियो ।
भूकम्पमा परेर २ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । कैयौं व्यक्तिहरु घरभित्रै फसेका छन् । होटलहरुमा कैयौं व्यक्ति फसेको समाचारमा जनाइएको छ । क्षति बारे थप विवरण आउन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.