Breaking News.... EverestOnlineKhabar
October 2, 2026

मुलुकको अवस्थाबारे छलफल गर्न राप्रपाको पुस १९ गतेबाट केन्द्रीय समिति बैठक

Loading

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न पुस तेस्रो साता पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाएको छ ।

अध्यक्ष कमल थापाले निर्वाचनको समीक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आगामी पुस १९, २० र २१ गते पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाइएका ह्न ।

निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेपनि पार्टीले लिएको नीति र कार्यदिशा भने उपयुक्त रहेको अध्यक्ष थापाको भनाइ छ । उनले निर्वाचन परिणामबाट विचलित नहुन नेता, कार्यकर्तालाई आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed