Breaking News.... EverestOnlineKhabar
April 19, 2026

मिर्गौला, क्यान्सर र स्पाइनल प्यारालाइसिस भएका बिरामीलाई अब मासिक ५ हजार भत्ता

Loading

काठमाडौं । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद बैठक विरामीको दैनिक जीवनयापनका लागि भत्ता स्वरुप पाँच हजार दिने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed