Breaking News.... EverestOnlineKhabar
June 25, 2026

स्वदेश फर्किनुअघि जापानी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी सम्बन्ध, हित र नेपालको अबको राजनीतिक दिशाबारे छलफल भएको थियो ।

राजदूत ओगावाले एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed