Breaking News.... EverestOnlineKhabar
August 16, 2026

साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक

Loading

काठमाडौं । साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली खेलकुद महासंघले तालिका सार्वजनिक गरेको हो ।

बंगलादेशको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तोफा कमल स्टेडियममा डिसेम्बर १७ देखि २४ तारिखसम्म च्याम्पियनसिप हुदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान रहेका छन् ।

नेपालले आफ्नो पहिलो प्रतिद्धन्दी आयोजक बंगलादेशसंग १७ तारिखमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा नेपालले १९ डिसेम्बरमा भारतको सामना गर्नेछ भने आफ्नो अन्तिम खेल २१ तारिखमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपको शीर्ष दुईमा पर्ने टिमले फाइनल खेल्नेछ । फाइनल खेल २४ डिसेम्बरमा हुनेछ ।

यस्तो छ तालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.