Breaking News.... EverestOnlineKhabar
June 25, 2026

यी हुन जुत्तामा ३५ हजार डलर लुकाउने शेषनाथ

Loading

मकवानपुर । मकवानपुर प्रहरीले ३५ हजार अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगन्ज हुँदै भारत जान लागेका भारत, विहारको पूर्वीचम्पारणका २५ वर्षीय शेषनाथ प्रसादलाई जुत्तामा डलर लुकाइ राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले शेषनाथलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुरमा बुझाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed