Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सिर्दी खोला तर्दै गर्दा नारायणकाजीलाई तर्साउन बम बिष्फोट, थप अनुसन्धान हुँदै

Loading

गोरखा । नेकपा माओवादी केन्द्रका नेता एवम गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ पनि आक्रमणकारीको निशानामा परेका छन ।

चुनावी प्रचार अभियानमा रहेका श्रेष्ठलाई लक्षित गरी गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक बम आक्रमण भएको हो । श्रेष्ठलाई लक्षित गरी सुतली बम विष्फोट गराएको प्रारम्भिक जानकारी आएको छ ।

घटनामा कुनै क्षति नभएपनि सो क्षेत्रमा त्रास बढेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed