Breaking News.... EverestOnlineKhabar
June 19, 2026

३ महिना भित्र भूकम्पपीडितका पीडा सम्बोधन गर्ने पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सिइओ भुषालको प्रतिबद्धता

Loading

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले आउँदो ३ महिना भित्र भूकप पीडितका समस्या सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पदभार ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत भुषालले आधारभुत कुरा तीन महिना भित्र र ६ महिनाभित्रमा आवास निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन । उनले माघ २ गते भूकम्प दिवसअघि नै पुनर्निर्माणको कामले फड्को मार्ने दावी गरे ।

प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माणको काममा पनि तीव्रता दिने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed