Breaking News.... EverestOnlineKhabar
June 19, 2026

इङ्लीस प्रिमियर लिगमा लेस्टर सिटी र वेष्ट ब्रोमबीच १–१ गोलको बराबरी

Loading

बिबिसि । इङ्लीस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र वेष्ट ब्रोमले बराबरी खेलेका छन् ।

आफनो घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि ८ खेलबाट ६ अंक मात्रै जोडेको लेस्टर सिटी १८ औं स्थानमा छ । १० अंकसहित वेष्ट ब्रोम १० औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed