Breaking News.... EverestOnlineKhabar
August 15, 2026

एनआरएनको विश्व सम्मेलन सुरु, सोमबार निर्वाचन

Loading

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल हायातमा जारी सम्मेलनको राष्ट्रपति बिद्या भण्डारीले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।

सम्मेलनमा आइतवार बन्दसत्र र सोमबार निर्वाचनको कार्यक्रम छ । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सोमबार सम्पन्न गर्ने कार्यक्रम छ ।
संघको नयाँ नेतृत्वका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्की मैदानमा उत्रिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.