Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । नेपाल चलचित्रकी नायिक रेखा थापा कार दुर्घटनामा परेकी छिन । बुधवार करिब सवा १२ बजेतीर रेखाको गाडीलाई काठमाडौं चाबहिलमा मालबाहक ट्रकले ठक्कर दिएको हो ।

आफनो फिल्म ‘रुद्रप्रिया’ को प्रमोशन गर्न टीभी फिल्मीमा अन्तर्वार्ता दिएर फर्कदै गर्दा उनको गाडीलाई ट्रक्कले ठक्कर दिएको बुझिएको छ । प्रहरीका अनुसार रेखा आफैले कार हाँकेकी थिइन । तस्बिरमा रेखा गाडी भित्र नै देखिएकीछिन ।

रेखाको कारमा ठूलो क्षति पुगेको छ भने रेखा सकुशिलछिन । घटनापछि प्रहरीले रेखा र ट्रक चालकलाई गौशला प्रहरी वृत्तमा लगेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed