Breaking News.... EverestOnlineKhabar
June 4, 2026

वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम विजयी, उपमेयरमा कांग्रेस

Loading

पर्सा । वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । फोरमका उम्मेदवार विजयकुमार सरावगी मेयरमा निर्वाचित भएका हुन । उनले कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्धिवेदीलाई १५०० मत अन्तरले पराजित गरे ।

यसैगरी उपमेयरमा भने नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसकी शान्ति कार्की उपमेयरमा विजयी भएकी हुन् ।
वीरगन्ज महानगरमा ८४३१३ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed