Breaking News.... EverestOnlineKhabar
June 7, 2026

चर्चित गायिक मिलन आमात्यको पतिसंग ‘डिभोर्स’

Loading

काठमाडौं । काठमाडौं आएको छोटो समयमै नेपाली गीत संगित क्षेत्रमा ठूलो चर्चा बटुल्न सफल गायिक मिलन आमात्यको परिवार भने टुटेको छ । आधुनिकदेखि चलचित्र पार्श्व गायनमा निकै चलेकी गायिक मिलनले श्रीमान मेनसंग औपचारिक रुपमै सम्बन्ध बिच्छेद गरेकी हुन ।

करीब ६ वर्षको वैवाहिक सम्बन्धलाई उनले अदालतमार्फत अन्ततः टुंग्याएकी हुन । मिलनलाई काठमाडौंमा गायन क्षेत्रमा टिकाउन श्रीमान मेननले पनि ठूलो सहयोग गरेका थिए ।

पछिल्लो केही बर्षयता मिलन गायक दीपक लिम्बुसँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ । दिपक भने हाल क्यानडामा रहेको बताइएको छ । मिलन पनि क्यानडा जाने प्रक्रियामा रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed