Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवमा पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको गृहनगरमा एमाले प्यानलसहित विजयी भएको छ ।
एमालेबिरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत हुँदै आउनु भएका नेता निधिको गृहनगर मुखिया पट्टि मुसरनिया गाउपालिका १ र २ मा एमाले उम्मेदवार प्यानलसहित वडा अध्यक्षमा बिजयी भएका हुन ।

धनुषाको हंशपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार कामेश्वर कापर, मुखियापट्टी मुसहरनियामा १ मा कौशल यादव र वडा नं २ मा नरेश यादव विजय भएका हुन ।

नेता निधिले प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले एक सय भन्दा बढी सिट ल्याउने दावी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed