Breaking News.... EverestOnlineKhabar
June 7, 2026

जापानको अध्यागमन बिभागमा आफूमाथि भएको केरकार नेपालीमाथिकै दुव्र्यवहार : प्रदीप पौडेल

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जापानको अध्यागमन बिभागमा आफूमाथि भएको केरकार सिंगो नेपालीमाथिको दुव्र्यवहार भएको टिप्पणी गरेका छन । सोमबार बिज्ञप्ती जारी गर्दै नेता पौडेलले जापान प्रवेश नदिइएको सम्बन्धमा औपचारिक धारणा लिन नेपालस्थित जापानी दूतबास जाने स्पष्ट पारेका छन ।

काठमाडौं–जनसम्पर्क समिति जापानको कार्यक्रममा सहभागि हुन जाने क्रममा पौडेललाई अध्यागमन बिभागले नेपाल फिर्ता पठाएको थियो । युवा नेता पौडेलले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यलाई तोडमोड गरी विभिन्न सञ्चारमाध्यमबाट समाचार सार्वजनिक गरिएको भन्दै आपत्ति पनि जनाएका छन् ।
उनले जारी गरेको विज्ञप्ति यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed