Breaking News.... EverestOnlineKhabar
June 4, 2026

क्षेत्र निर्धारण आयोगप्रति राजपाको असन्तुष्टि, केही क्षेत्र काटिएकोमा आक्रोश

Loading

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजाप) ले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा तराई–मधेशका केही क्षेत्र कटौती भएको भन्दै असन्तुष्टि जनाएको छ ।

पार्टी संयोजक महन्थ ठाकुरको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै राजपाले असन्तुष्टि व्यक्त गरेको हो । ज्ञापनपत्रमा २०६८ सालको जनगणनामा तराई–मधेसमा ५१ प्रतिशत जनसंख्या रहेकामा हाल ४७ प्रतिशत मात्र निर्वाचन क्षेत्र दिइएको उल्लेख गरिएको छ ।

आयोगको प्रतिवेदन वैज्ञानिक र समावेशी नभएको पनि जिकिर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed