Breaking News.... EverestOnlineKhabar
June 19, 2026

कटैया–कुशाहा केभीए प्रसारणलाइन उदघाटन, ५० मेगावाट बिद्यूत नेपाल आउने

Loading

एजेन्सी । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा कटैया–कुशाहा प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् । १ सय ३२ केभीए क्षमताको सो प्रसारण लाइनको दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर उदघाटन गरेका हुन् ।

अब कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न सकिने भएको छ । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर विद्युत आयात भने हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed