Breaking News.... EverestOnlineKhabar
May 11, 2026

अमेरिकाबाट फर्किए नेबिसंघ अध्यक्ष महर र महामन्त्री थापा

Loading

काठमाडौं । अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको युवा सम्मेलनमा सहभागी नेबिसंघ अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज थापा सोमबार स्वदेश फर्किनु भएको छ ।

अध्यक्ष महरा र महामन्त्री थापा अगस्त ९ तारिखदेखि १४ सम्म अमेरिकामा आयोजित युवा सम्मेलनमा अवलोकनकर्ताका रुपमा सहभागी हुनु भएको थियो । महर र थापालाइ अन्तर्राष्ट्रिय बिमानस्थलमा उपाध्यक्ष पुष्प शाही लगायत नेबिसंघका नेताहरुले स्वागत गर्नुभयो ।

अध्यक्ष महर र महामन्त्री थापाको साथमा अध्यक्षका बैदेशिक सल्लाहकार डम्मर सुनार पनि संगै जानु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.