Breaking News.... EverestOnlineKhabar
May 10, 2026

नेपालका बाढीपीडितलाइ चीनको १० लाख अमेरिकी डलर सहयोग

Loading

काठमाडौं । चीन सरकारले नेपालका बाढीपहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । चीनले तत्काल आपतकालीन सहयोग स्वरुप १० लाख अमेरिकी डलर अर्थात १० करोड २२ लाख रुपैयाँ नगद दिन लागेको हो ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले सो सहयोगको घोषणा गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.