Breaking News.... EverestOnlineKhabar
June 26, 2026

लालकिल्लामा उभिएर मोदीले भने, ‘काश्मिर समस्या समाधानको अन्तिम विकल्प शान्ति वार्ता’

Loading

बिबिसि । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर समस्याको समाधान शान्तिपूर्ण वार्ता मात्र भएको बताएका छन । भारतको ७१ औँ स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री मोदीले शान्तिपूर्ण वार्ताबाट काश्मिर समस्या हल गर्न सकिने धारणा राखेका हुन ।

भारतले सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता हासिल गरेको सम्झनामा ७१औं स्वतन्त्रता दिवस मनाएको हो । बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारत धार्मिक आधारमा विभाजितहुँदा पाकिस्तान जन्मिएको हो ।

स्वतन्त्रता दिवसमा आतंकवादी आक्रमण हुनसक्ने भन्दै भारतीय सरकारले सुरक्षा ब्यवस्था निकै कडा बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed