Breaking News.... EverestOnlineKhabar
May 10, 2026

नेबिसंघ बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा उद्दार र राहतका लागि खटियो

Loading

काठमाडौं । नेपाल विद्यार्थी संघ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत र उद्दारका लागि खटिएको छ । संघले उद्दार कार्यलाई थप प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधि टोली नै खटाउने निर्णय गरेको छ ।

यसअघि नै जिल्ला कार्यसमिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई कमिटीहरुलाई तत्काल राहत र उद्दारमा खटाएको नेविसंघले सेवा थप प्रभावकारी बनाउन तराईका १० जिल्लामा केन्द्रीय उपाध्यक्षहरुको नेतृत्वमा टोली खटाएको हो ।

संघले नेविसंघका नाममा आफूखुसी राहत संकलन नगर्न निर्देशन समेत दिएको छ ।

खटिएका उपाध्यक्ष र कार्यक्षेत्र माथि विज्ञप्तीमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.