Breaking News.... EverestOnlineKhabar
May 10, 2026

कांग्रेस सांसदको एक महिनाको तलब बाढी पीडितलाइ, राहत र उद्दारमा जुटन कार्यकर्तालाइ निर्देशन

Loading

काठमाडौं । नेपाल कांग्रेसले आफना सबै सांसदहरुको एक महिनाको तलब बाढी पीडितलाइ दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्य सम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

केन्द्रीय सम्पादन समितिको निर्णयसंगै अब कांग्रेस सांसदले एक महिनाको तलब सरकारी राहत कोषमा बुझाउने छन् ।

बैठकले पार्टीका युवा कार्यकर्ताहरुलाई उद्दार तथा राहत वितरणमा जुट्नसमेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.