Breaking News.... EverestOnlineKhabar
May 12, 2026

यस्तो छ एसीसी यू १९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भिक टोली

Loading

काठमाडौं । एसीसी यू १९ एसिया कप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक जगत टमाटा र यू १९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली सार्वजनि गरेका हुन् ।

टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

यस्तै शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव, कमल सिंह ऐरी पनि टोलीमा समावेश छन् ।

सुुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाहीले पनि टोलीमा आफनो ठाउँ बनाएका छन ।

टोलीको बन्द प्रशिक्षण अगष्ट १८ बाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.