Breaking News.... EverestOnlineKhabar
May 12, 2026

महान्यायधिवक्ता श्रेष्ठद्वारा पदबाट राजीनामा

Loading

काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । श्रेष्ठले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भएको हो ।

श्रेष्ठलाइ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपनि श्रेष्ठ भने पदमै हुनुहुन्थ्यो ।

नयाँ प्रधानमन्त्री देउवासँगको परामर्शमै आफू पदमा बसेको र अहिले राजीनामा दिएको श्रेष्ठले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.