Breaking News.... EverestOnlineKhabar
May 11, 2026

चुडामणि शर्माको मुद्दामा पूर्ण इजलासको सुनुवाइ सकियो, शुक्रवार फैसला

Loading

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माबिरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा बृहत् पूर्ण इजलासमा भैरहेको सुनुवाइ सकिएको छ । संवैधानिक प्रश्न पनि जोडिएको भन्दै बृहत् पूर्ण इजलासमा सुनुवाइ भएको थियो । सर्वोच्चको इजलासले अब शुक्रबारका लागि निसु तोकेको छ ।

अख्तियारले शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीहरु विरुद्ध १० अर्बभन्दा बढी बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेश दिँदै उक्त मुद्दा यथास्थितिमा राख्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.