Breaking News.... EverestOnlineKhabar
May 11, 2026

ब्राजिलका युवा स्ट्राइकर इङ्लिस क्लबमा…..

Loading

एजेन्सी,२५ साउन ।
ब्राजिलको युथ–२० टोलीका स्ट्राइकर रिचार्लिसनले इङ्लिस क्लब वार्टफोर्डबाट खेल्ने अनुमति पाएका छन्। उनको वर्क परमिट स्विकृत भएको छ।
२० वर्षीय रिचार्लिसन पाँच वर्षका लागि ब्राजिलको फ्लुमिनेन्सबाट १ करोड १० लाख पाउन्डमा वार्टफोडमा अनुबन्धित भएका थिए।
फ्लुमिनेन्सबाट ६७ खेल खेल्ने क्रममा उनले १९ गोल गरेका थिए। उनले ब्राजिलको युथ टिमबाट ८ खेलमा २ गोल गरेका छन्। वार्टफोर्डले प्रिमियर लिगको अभियान शनिवार लिभरपुलविरुद्धको खेलबाट सुरु गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.