Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बलिउड स्टार आमिर खान र उनकी पत्नी किरणलाई स्वाइन फ्लुको संक्रमण

Loading

एजेन्सी । भारतीय फिल्मका भेट्रान कलाकार आमिर खान र उनकी पत्नी किरण रावलाई स्वाइन फ्लूको संक्रमण भएको छ । पत्नी किरणलाई पति आमिरबाट स्वाइन फ्लू सरेको थाहा भएको छ ।

आमिर र किरण पुणेस्थित एक कार्यक्रममा जानेक्रममा बिरामी परे । स्वास्थ्य परीक्षण गर्दा उनीहरु दुवै जनालाइ स्वाइन फ्लु संक्रमण भएको सार्वजनिक भएको हो ।

स्वाइन फ्लु सरुवा रोग भएकाले अन्य मानिसहरुलाइ पनि सर्न सक्ने भयले आफूहरु सार्वजनिक कार्यक्रममा नगएको अभिनेता खानले बताएका छन ।

हाल आमिर र किरणले आफनै घरमा उपचार गराइ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed