Breaking News.... EverestOnlineKhabar
May 12, 2026

युवा संघ नेपाल छान्यो सात प्रदेशमा संयोजक र सहसंयोजक (सूची सहित)

Loading

काठमाडौं । युवा संघ नेपालले सात प्रदेशका संयोजक र सहसंयोजकको नाम टुंग्याएको छ । युवा संघको स्थायी कमिटी बैठकले सातवटै प्रदेशका संयोजक र सहसंयोजकको नाममा सहमति गरेको हो ।
प्रदेशको जिम्मेवारीसहितका निर्णय यसप्रकार छन :
१. प्रदेश कमिटिको गठन
प्रदेश १ संयोजक– पर्शुराम वस्नेत ,सहसंयोजक–हिमाल लिम्वु
प्रदेश २ संयोजक– मन्जु यादव ,सहसंयोजक– राममणि मिश्र
प्रदेश ३ संयोजक– प्रकाश गौतम ,सहसंयोजक–नितेश पौडेल
प्रदेश ५ संयोजक–मनोहर वुढाथोकी ,सहसंयोजक–सरिता श्रीस
प्रदेश ४ संयोजक–क्रान्ति वुर्लाकोटी, सहसंयोजक–शिव पौडेल
प्रदेश ६ संयोजक– हस्त शाही ,सहसंयोजक–नृपेन्द्र महत
प्रदेश ७ संयोजक–नरेश शाही ,सहसंयोजक–गजेन्द्र शाही
निर्णय २. वैठकले निम्नानुसारको प्रदेश कमिटि गठन गरेको छ ।
१.सम्वन्धीत भूगोलका केन्द्रीय सचिवालय सदस्यहरु ,केन्द्रीय सदस्यहरु ,अचंल कमिटि र प्रत्येक जिल्ला अध्यक्ष रहेन प्रदेश कमिटि गठन भएको छ ।
निर्णय ३. प्रदेश कमिटिको सचिवालय निम्नानुुुसार हुनेछ ः
क. सम्वन्धीत भुगोगका केन्द्रीय सचिवालय र केन्द्रीय सदस्यहरु ,अचंलका पदाधिकारीहरु र प्रत्येक जिल्ला अध्यक्ष
निर्णय ४. प्रतिनिधिको सम्वन्धमा
१. प्रत्येक प्रदेश कमिटिवाट २ महिला सहित ८ जना
२. महानगर कमिटीवाट ४ जना ।
३. उपमहानर कमिटिवाट ३ जना ।
४.नगरपालिकावाट २ जना ।
५.प्रत्येक गाउँपालिकावाट १ जना र जिल्ला कमिटि र क्षेत्र कमिटिवाट चाहि विधानमा व्यवस्था भएअनुसार हुनेछ ।
निर्णय नम्वर ५
युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते काठमाडौमा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुनेछ ।
निर्णय नम्वर ६
युवा संघ नेपालको केन्द्रीय कमिटिको वैठक २०७४ भदौ १५ र १६ गते काठमाडौमा हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.