![]()
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना अहिले पनि जारी छ । २० नम्बर वडाको मतगणना जारी रहँदा देवी ज्ञवालीले मात्र ७४ मतले अग्रता लिएका छन् । यो १२ सय मत गन्दाको नतिजा हो ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । साँझसम्ममा अन्तिम परिणाम आउने अपेक्षा गरिएको छ ।


