Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अमेरिकी राष्ट्रपतीय निर्वाचनः रुसी हस्तक्षेपबारे ट्रम्पकै छोराको ईमेलबाट नयाँ खुलासा

Loading

एजेन्सी,२८ असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसका एक व्यक्तिले पठाएको ईमेल सार्वजनिक गर्दै हिलारी क्लिन्टनको विषयमा संवेदशील जानकारी दिएको सार्वजनिक गरेका छन् । जुनियर ट्रम्पले रुससँग ट्रम्पको समर्थनको हिस्सा बन्न सक्ने सूचना आफूलाई दिइएको बताएका छन् । यसअघि भने उनले राष्ट्रपतीय निर्वाचनमा रुसको भूमिकाबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए ।
जुनियर ट्रम्प र रुसी वकिलबीच ट्रम्प टावरमा क्लिन्टनको चुनावी अभियानलाई असर पु¥याउने सामग्रीका विषयमा भेटवार्ता भएको पनि सार्वजनिक भइसकेको छ । यता, अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो जेठो छोराले इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.