Breaking News.... EverestOnlineKhabar
August 13, 2026

संखुवासभाका चिचिला र सिलिचोङमा काँग्रेस विजयी

Loading

संखुवासभा,१६ असार ।
संखुवासभाको चिचिला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पासाङ नोर्बु शेर्पा विजयी भएका हुन् ।
संखुवासभाकै सिलिचोङ गाउँपालिकामा पनि काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रामबहादुर राई विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed