डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु
149 total views काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जनाएअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया युवतीको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा…