विधायन समितिबाट पनि नागरिकता विधेयक हुबहु पारित
209 total views काठमाडौं। छलफलका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाइएको नागरिकतासम्बन्धी विधेयक हुबहु पारित भएको छ। आज बसेको समितिको बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।…