Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक : ट्रम्प

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले टरिजा मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको दाबी गरेका छन्।

‘मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन,’  ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणमा भनेका छन्।

बेलायतको युरोपेली युनियन (इयु) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेको भन्दै लण्डनमा ट्रम्पको बिरोधमा प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.