Breaking News.... EverestOnlineKhabar
July 11, 2026

Loading

एजेन्सी ।  इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार  ६ खेलहरू हुँदैछन्।  पहिलो खेलमा न्यूकासल युनाइटेड र टोटेनह्याम भिड्दै छन्। त्यस्तै राति ७ः४५ मा ४ वटा खेल हुँदैछन्। जसमा बर्नमाउथ र कार्डीफ सिटी, फुलह्याम र क्रिष्टल प्यालेस, हडल्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्ने छन्।

यस्तै राति १०ः१५ मा हुने आजको अन्तिम खेलमा ओल्भरह्याम्टन र एर्भटनबीच प्रतिस्पर्धा हुनेछ। कार्डीफ सिटी, फुलह्याम र ओल्भरह्याम्टन यो सिजन बढुवा भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.