Breaking News.... EverestOnlineKhabar
July 7, 2026

रोवोटिक प्रणालीमा प्रयोग हुने संसारकै सबैभन्दा सानो घर, अप्टिकल सेन्सिङ प्रविधिको थप विकास गर्न सकिने

Loading

एजेन्सी । वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ।

भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा विवरण दिइएअनुसार यो सबैभन्दा सानो घर निर्माणबाट अनुसन्धानकर्ताहरुले अप्टिकल सेन्सिङ प्रविधिको थप विकास गर्न सक्नेछन् । आयोन गन (ion guns), इलेक्ट्रोन किरण (विम) र रोवोटिक परियोजनालाई कावुमा राख्न यो सानो घरले सहयोग गर्नेछ । फान्सको फेम्टो एसटी इन्स्टिच्युटले नयाँ माइक्रो रोवोटिक्स प्रणालीको विकास गरेको छ । जसले अप्टिकल सूक्ष्म प्रविधिको विकासमा सहयोग पुर्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.