Breaking News.... EverestOnlineKhabar
June 25, 2026

November 13, 2017

नेपाली काङ्गेस साम्यवादको हाउगुजी देखाएर जनमत बटुल्न खोज्दैछ : भट्टराई

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउन अब दुई हप्तामात्र बाँकी छ । नेकपा(एमाले)को नेतृत्वको बाम गठबन्धन...

बामपन्थी गठवन्धन फुटाउन खोज्ने सबै चलखेल असफल : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले बामपन्थी गठवन्धन फुटाउन सक्रिय...

राष्ट्रपति विद्यादेवी भण्डारी युएई प्रस्थान, कात्तिक ३० गते फर्कने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ...

इरानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५० पुग्यो, मृतकको संख्या अझ बढने

बिबिसि । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५०...

बामगठवन्धन भत्काउन बिदेशी चलखेल : नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धन भत्काउन विदेशीहरुले...

प्रहरीको निशानामा बिप्लवका कार्यकर्ता, कास्कीमा १२ र ताप्लेजुङमा ८ जना पक्राउ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारमाथि देशका विभिन्न स्थानमा आक्रमण हुन थालेपछि प्रहरीले...

अमेरिकी राष्ट्रपति ट्रम्पको एशिया भ्रमण फिलिपिन्समा सकिदै, ट्रम्पले फिलिपिनी राष्ट्रपतिको गरे प्रशंसा

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिनी समकक्षी रोड्रिगो डुटेर्तेसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका...

रोनाल्डोको प्रेमिकाले छोरी जन्माइन

एजेन्सी । रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले छोरी पाएका छन । उनकी प्रेमिका जोर्गिना...

हिन्दू राष्ट्रको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाअर्चना

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको...

आइजीपी अर्यालले प्रहरी अधिकारीहरुलाई थर्काउँदै भने,–‘आइजीपी फेर्ने समाचार प्रकाशन गर्न लगाएर के गर्न खोजेको हो ?’

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले आफूलाई फेर्न लागेको कुरा निराधार भएकाले हल्लाको पछाडी...

नेपालको आमा डब्लम हिमालबाट हाम फाल्दा रसियन बेस जम्पर भालेरीको निधन

काठमाडौं । रसियाका किर्तिमानी बेस जम्पर भालेरी रोजोभको आमा डब्लम हिमालबाट हामफाल्ने क्रममा मृत्यु भएको...

अरुण तेस्रो र माथिल्लो कर्णाली जलबिद्युत आयोजनामा लगानी जुटाउन भारतीय कम्पनीलाई ६ महिना समय थप

काठमाडौं । सरकारले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन भारतीय...

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणसम्बन्धी सम्झौता खारेज, मन्त्रिपरिषदको निर्णय उपप्रधानमन्त्री थापाको ट्वीटबाट जानकारी

काठमाडौं । सरकारले चिनियाँ कम्पनी गेजुवासँग गरेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणसम्बन्धी सम्झौता खारेज गरेको छ...

यस्तो छ मंगलवार फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली फुटबल टोली

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार फिलिपिन्ससँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको...

विप्लव नेतृत्वको नेकपा माओवादीद्वारा रोल्पा बन्द, जनजीवन प्रभावित

रोल्पा,२७ कार्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन...

विश्वकप छनोटःक्रोएसिया र स्विट्जरल्याण्ड छनोट, इटालीको भाग्यपरिक्षा आज….

एजेन्सी,२७ कार्तिक । क्रोएसिया र स्विट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका...

मेस्सीमाथी रोनाल्डोको यस्तो आरोप……?

एजेन्सी,२७ कार्तिक । स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लुइस स्वारेजको स्थानमा बार्सिलोनाले...

साउदी पुगेर राजीनामा घोषणा गरेका लेवनानका प्रधानमन्त्री स्वदेश फर्कने

एजेन्सी,२७ कार्तिक । साउदी अरेबिया पुगेर राजीनामाको घोषणा गरेका लेवनानका प्रधानमन्त्री साद हरिरीले केही दिनभित्रै...

इरान र इराकको सीमा क्षेत्रमा ७.३ रेक्टरको शक्तिशाली भूकम्प, कम्तिमा १२९ जनाको मृत्यु

एजेन्सी,२७ कार्तिक । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १२९ जनाको...

You Missed